म प्राग्म्याटिक मान्छे हुँ, काम गरेर देखाउने छु

अमेरिकामा नेपाली विद्यार्थीको संख्या ४८ हजार रहेको अनुमान छ । यहाँका विद्यार्थीलाइ संगठित गर्दै उनिहरुले सिकेका सिप नेपालको हितमा प्रवर्धन गर्ने उदेश्यले नेपाल विद्यार्थी संघले अमेरिका शाखा स्थापना गरिसकेको छ । प्रस्तुत छ नेपाल विद्यार्थी संघ, अमेरिकाका नवनियुक्त संयोजक, प्रभात राज सापकोटासंग गरिएको कुराकानी  ।   तपाइलाइ हालै नेपाल विद्यार्थी संघ, अमेरिकाको संयोजक नियुक्त गरिएको … Continue reading म प्राग्म्याटिक मान्छे हुँ, काम गरेर देखाउने छु